बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी बनाउन कांग्रेसको आग्रह, एक करोड राहत दिने निर्णय
काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बसेको पदाधिकारी तथा काठमाडौंमा उपलब्ध...