स्वास्थ्य क्षेत्रमा ‘नीतिगत फड्को’मार्ने बजेटको लक्ष्य: ३ वर्षभित्र ९० प्रतिशत नेपालीलाई बीमाको दायरामा ल्याइने
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा नतिगत फड्को मार्ने लक्ष्य लिएको बताएका छन् । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने बताए ।
उनले भने, ‘छरिएर रहेका सामाजिक स्वा...