काठमाडौं : मिड सोलु हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) असोज १० गतेबाट सकिने भएको छ ।
कम्पनीले संस्थापक शेयरधनी, कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले संस्थापक शेयरधनी,...