काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेबोनको ब्रोकर कमिसन नघटाइई अरुको घटाउने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको आर्थिक मन्दीमा पूँजीबजार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, 'ब्रोकर कमिसनक...