काठमाडौं : तिहारको अवसरमा राष्ट्र बैंकले बिक्री वितरण गर्ने सुनचाँदी असर्फीको कोटा तोकेको छ । बैंकको सूचना अनुसार प्रतिव्यक्ति बढीमा सुनको असर्फी एक सेट (१० ग्राम, ५ ग्राम, र २.५ ग्राम) कोटा तोकेको छ ।
त्यस्तै राष्ट्र बैैंकले चाँदीको सिक्का (मेडालियन) एक सेट (गार्ई अंकित २५ ग्राम, गार्ई अंकि...