काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा पुगेको थियो ।
आज कारोबारमा आएका ३२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७६ कम्पनीको शेयरमूल्य घटे...