बागलुङ : सदस्यहरुको बचत रकम हिनामिनाको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्था, बालुङका सञ्चालक र कर्मचारीलाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर...