काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।
सम्मेलनको उद्घाटन पूर्व मन्त्री तथा महासंघका पूर्व अध्यक्ष केशव बडाल र भूमि व्यवस्था, स...