काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ जना सह सचिवको कार्य विभाजन हेरफेर तथा २ जना महानिर्देशकको पदस्थापन गरेको छ ।
निजामती सेवा ऐन, २०४९ को दफा १५ बमोजिम २५ भदौ २०८० को मन्त्रीस्तरीय निर्णयानुसार ५ जना सह सचिवको कार्य विभाजन हेरफेर तथा २ जना महानिर्देशकको पदस्थापन गरिएको...