काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत साता सार्वजनिक भयो । नजिता सार्वजनिकपछि यतीबेला विद्यार्थीहरू आफ्नो आगामी शैक्षिक गन्तव्य छनोट गर्ने कार्यमा व्यस्त छन् । एसईईपछिको अध्ययनले आगामी शैक्षिक भविष्य निर्धारण गर्ने हुँदा विषय र शैक्षिक संस्था छनोट महत्त्वपूर्ण रहन्छ । के पढ्ने ?...