काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच अर्ब बढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषहरुमा रहेको पाँच अर्ब एक करोड १६ लाख रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम २०२६ फेब्रुअरी १ देखि, २०२७ फेब्रुअरी १ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने...