तरकारीमा बिचौलियाको ब्रम्हलुटः उत्पादन घटेको बहाना देखाउँदै खुद्रा बजारमा ४०० प्रतिशसम्म असुली
काठमाडौं : मौसमी समयअनुसार घट्नुपर्ने गोलभेँडा, काउली, मटरकोसा र हरियो सागपात लगायतका अधिकांश मौसमी तरकारीको मूल्य यस वर्ष भने अपेक्षाकृत उच्च नै रहेको छ । अघिल्लो वर्षको यही समयमा निकै सस्तोमा पाइने यी तरकारीहरुको मूल्य यतिबेला छोइनसक्नु तरिएकाले आकाशिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार...