काठमाडौं : एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा पौष २४ गते बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा उक्त सभा सम्पन्न भएको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष, मनोज कुमार गोयलको सभापतित्व...