काठमाडौं : सेयर बजारको उकालोे यात्रा एकदिन भन्दा टिकेन् । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार साताको दोस्रो दिन सोमबार १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.८८ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.२० अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स...