रुपन्देही : जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो ‘२०औँ जनउत्थान महोत्सव २०८२’ शनिबार संस्थाका १० वटै सेवा केन्द्रहरूमा एकैसाथ सम्पन्न गरेको छ। संस्थाले शिक्षा, उत्पादन र सामाजिक उत्तरदायित्वलाई जोड्दै विभिन्न कार्यक्रमहरू गर्दै वार्षिकोत्सव मनाएको हो।
महोत्सवका क्रममा प...