उपराष्ट्रपति र जर्मन राजदूतबीच शिष्टाचार भेट, विपद् व्यवस्थापन र विकास सहकार्यमा जोड
काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत उडो युजेन भोल्जले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटको क्रममा नेपाल-जर्मनी सम्बन्धका विविध आयाम, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तर...