नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएका वीपी कोइराला प्रतिष्ठानका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्जिनियर (कम्प्युटर) राकेश कुमार दासविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले दासविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा नियुक्ति लिएको आरोपमा शुक्रबार विशेष अदालत, काठमाडौंमा भ...