काठमाडौं : नेपाल लेयर्स कुखुरापालक संघले फेरि अन्डाको मूल्य बढाएको छ । संघको सोमबार बसेको भौतिक तथा भर्चुअल बैठकले अन्डा उत्पादक किसानहरूको राय, परामर्श र सिफारिसका आधारमा मंगलबारदेखि लागू हुने गरी नयाँ फार्म समर्थन मूल्य निर्धारण गरेको हो ।
संघले चितवनलाई आधार मानेर नयाँ मूल्यसूची सार्वजनिक...