अव्यवस्थित तार हटाउने कार्यको दुई मन्त्रीद्वारा संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही हुने
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे सोमबार संयुक्त रूपमा स्थलगत...