काठमाडौं : दशैं नजिकिँदै गर्दा आकाशमा चङ्गा उडाउने रङ्गीन दृश्यसँगै बजारमा यसको किनबेच बढ्ने गर्छ । दशैं र चङ्गाबीच नेपाली समाजमा लामो समयदेखि जोडिएको सांस्कृतिक सम्बन्ध छ ।
तर पछिल्ला वर्षमा बदलिँदो जीवनशैली, मोबाइल र प्रविधिप्रतिको आकर्षण तथा चङ्गाको बढ्दो मूल्यले ऐतिहासिक परम्परामा असर पा...