ढल्केबर-मुजफ्फरपुरबाट १,६५० मेगावाट विद्युत निर्यात हुने, अन्तरदेशीय प्रसारण लाइनको डीपीआर स्वीकृत
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको विद्युत बजार विस्तार र निर्यातका निम्ति पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
उनले भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन लक्ष्य प्राप्त ग...