आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या: महानिर्देशक दाहाल (भिडियोसहित)
काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या आएको बताएका छन् ।
मंगलबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको राउन्ड टेबल कार्यक्रममा बोल्दै उनले सुनको समस्या न्यूनिकरणका लागि आयातल...