काठमाडौं : पछिल्लो समय नेपालबाट यार्सा गुम्बा निर्यात घट्दै गएको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार गत आर्थिक वर्ष (आव) २०८०/८१ को ११ महिनामा नेपालबाट ६४ करोड २२ लाख ७८ हजार रुपैयाँको एक हजार ३१३ किलो यार्सा गुम्बा निर्यात भएको थियो । तर, चालु आवको सोहि अवधिमा निर्यात मूल्य ४२...