काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई-जीपी) तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले ई-जीपी प्रणाली बन्द हुँदा औषधि, स्वास्थ्य सामग्री, अत्यावश्यक वस्तु तथा विकास निर्माणसँग...