काठमाडौं : नेपाली कांग्रेसका नेता, राजनीतिक विश्लेषक एवम लेखक शंकर तिवारीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत परिणामबाट कांग्रेस अतालिनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् ।
शनिबार एक प्रेस वक्तव्य जारी गर्दै तिवारीले कुनैपनि निर्वाचनको परिणाम चिरका...