प्रमिला कार्की, नेपाल न्यूज बैंक
काठमाडौं : एक वर्षअघि सडकमा उत्रिएका युवाको भीड केवल एउटा विरोध प्रदर्शनका लागि थिएन । उनीहरूको आक्रोशभित्र व्यवस्था परिवर्तनको चाहना थियो, राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि थियो र भविष्यप्रतिको एउटा ठूलो अपेक्षा पनि थियो । सामाजिक सञ्जालबाट सुरु भएको आवाज स...