सञ्चारमन्त्री र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता, नेपालमा प्रविधि र पुँजी भित्र्याउन नीतिगत सुधार गरिने
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन) को ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत, कानुनी तथा व्यवहारिक सुधारलाई प्राथमिकता दिएको बताएका छन् ।
उनले विदेशमा रहेका नेपालीको अनुभव र लगानीलाई राष्ट्र निर्माणमा...