न्यूयोर्क : अमेरिकाको भर्जिनियामा सक्रिय अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) ले नेपालमा हालै आएको रसुवा-भोटेकोशी बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनस्र्थापनाका लागि संकलन गरेको ९२,९६४ अमेरिकी डलर (अनुमानित १ करोड, ४२ लाख नेपाली रुपैयाँ) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
संयुक्त राष...