स्वदेशी जुत्ता-चप्पल उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले सहजीकरण गर्छः प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता-चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...