काठमाडौं : नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी २०८२ साल बैशाख महिनाको ७ गते ( अप्रिल २० ) काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत आयोजक रहने सम्मेलन आयोजनाबारे चेम्वर भवन जमलमा सोमवार नेपाल चेम्वर अर्फ कमर्ष ( एनसिसि र नेपाल बिजनेश इन्स...