काठ्माडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगको आवश्यकता औँल्याएक छन् ।
मन्त्रालयद्वारा आयोजित उद्योग ४.९ विषयक सरोकारवालाहरू सँगको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले उद्योग ४.० लागु गरी कम...