काठमाडौं : नेपाल विद्युत प्राधिकरणले काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८, माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका-३, सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ ।
विद्युत्...