काठमाडौं : नेपालकै अग्रणी इन्टनेट सेवा प्रदायक कम्पनी, वर्ल्डलिंकले पोखरामा भव्य ‘कार्निभल’को आयोजना गर्ने भएको छ ।
कार्निभलमा विभिन्न प्रकारका फुड स्टलहरु, बालबच्चाहरुको लागि खेलहरु, विभिन्न प्रकारमा रमाइला खेलहरु रहने वर्ल्डलिंकले जनाएको छ ।
कार्निभलको मुख्य आकर्षणको रुपमा,...