काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग चिनका व्यवसायीहरुले भेट गरेकाछन् । विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जनबढी व्यवसायीहरुले नेपालमा लगानीको वातावरणका बिषयमा अन्तरक्रिया गरेका हुन् ।
अन्तरक्रियाका क्रममा चिनिया व्यवसायीहरुले नेपालको औद्योगिक क्षेत्रमा लगानी...