काठमाडौं : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मूल्यवृद्धि ४.१७ प्रतिशत रहेको छ ।
त्यस्तै यस अवधिमा आयात १.८ प्रतिशत, निर्यात ३.० प्रतिशत र कुल वस्तु व्यापार घ...