काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोरु गाउँपालिका मुगुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्ल, इन्जिनियर, वडाध्यक्ष, निर्माण समितिका अध्यक्षसमेत ८ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ ।
उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै आयोगले...