काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार एकैदिन तोलामा ५ सय रुपैयाँले बढेर एक लाख २३ हजार ५ सय पुगेको सुनको मूल्यले रेकर्ड तोकेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ३० रुप...