काठमाडौं : सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई हालसम्म सात अर्ब बढी दावी भुक्तानी गरेको छ । कोषले योगदानकर्तालाई विभिन्न सुविधाको शीर्षकमा हालसम्म सात अर्ब १६ करोड रुपैयाँ दावी भुक्तानी गरेको हो ।
कोषले योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सु...