काठमाडौंं : राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना तर्जुमा गर्ने सन्दर्भमा तयार भएको योजनाको दोस्रो मस्यौदा अन्तर्गत परिच्छेद १२ः “शासकीय सुधार तथा सुशासन प्रवर्धन” को विषयक्षेत्रलाई यथार्थपरक, कार्यान्वयन योग्य र नतिजामुलक बनाउन मस्यौदा उपर विषय विज्ञहरुबाट थप छलफल, अन्तरक्रिया तथ...