काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले समस्याको बारेमा मन्त्रालयमा जानकारी गराए तुरुन्तै समस्याको समाधान गर्ने बताएका छन् ।
फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको २४ औं वार्षिक साधारण सभामा उनले एशोसिएसनले ५० हजार नेपालीलाई रोजगार दिएको उल्लेख गर्द...