नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचारः बहालवाला सचिव मरासिनीसहित नौं जनाविरुद्ध मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोृग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प...