अख्तियारद्वारा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार गर्ने पाँच जना विरुद्द मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा पाँच जना विरुद्द मुद्दा दायर गरेको छ । आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीसमेत ५ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार नगरपालिकाले...