काठमाडौं : परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले कन्सुलर प्रमाणीकरणसम्बन्धी सेवालाई सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले विकास गरेको ‘नेपाल ई-प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ ।
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको सभाहलमा आय...