काठमाडौं : नेपालमा सरकारी तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने विद्यार्थीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। प्रविधिको विकाससँगै डिजिटल सिकाइलाई प्राथमिकता दिने विद्यार्थीहरूका लागि ‘लोकसेवा ज्ञान’ एक प्रभावकारी अनलाइन प्लेटफर्मको रूपमा स्थापित भएको छ।
लोक सेवा आयोग, शिक्षक स...