काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।
अधिक रुपमा तरलता थुप्रिएपछि बैंकले तीन दिनमै ६० अर्ब रुपैयाँ उठाउ...