बैंकहरूले दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाउने, जलविद्युत् आयोजनालाई विशेष सहुलियत
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूले दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाउने भएका छन् । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार परियोजनाको व्यवसायिक सञ्चालन वा उत्पादन...