काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार कित्ता बढी संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार ३० कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
बैंकको शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आव...