काठमाडौं : कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुष्प शर्मा नियुक्त भएका छन् । क्यापिटल सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी शर्मालाई नियुक्त गरेको हो ।
यस अघि उनी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । वित्तीय क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव...