काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ९० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।
गत असोज २९ गते मात्र ३५ अर्ब तानेको बैकले पुनः ४२ दिनका ल...