काठमाडौं : नेपालमा अटिजम भएका बालबालिकाहरूको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । तर सरकारले बनाएका नीति र कानून अझै प्रभावकारी रूपमा लागू हुन नसक्दा समस्या थप बढ्दै गएको छ ।
धेरै विद्यालय र स्वास्थ्य संस्थाले अझै अटिजम भएका बच्चाहरूसँग काम गर्न आवश्यक तालिम प्राप्त शिक्षक एवंम विशेषज्ञको कमी...